Online Bible

- Reklamy -




१ इतिहास 2:26 - पवित्र बाइबल

26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यरहमेलकी अर्की एउटी पत्‍नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26-27 रामका तीन छोरा भए– मास, यामीन र एकेर। यरहमेलको अर्की एउटी अतारा नाम गरेकी स्‍वास्‍नी थिइन्, तिनले एउटा छोरो ओनामलाई जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।

Viz kapitola kopírovat




१ इतिहास 2:26

Následuj nás:

Reklamy


Reklamy