१ इतिहास 2:22 - पवित्र बाइबल22 सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सगूब याईरका पिता थिए। याईरले गिलादका तेईस वटा सहर कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सगूबको एउटा छोरो याईर भयो। याईरले गिलादमा तेईस वटा सहरहरू अधीन गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे। Viz kapitola |