Online Bible

- Reklamy -




१ इतिहास 2:19 - पवित्र बाइबल

19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अजूबा मरेपछि कालेबले एप्रातलाई विवाह गरे र तिनीहरूको एउटा छोरो भयो, जसको नाम हूर थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।

Viz kapitola kopírovat




१ इतिहास 2:19

Následuj nás:

Reklamy


Reklamy