Online Bible

- Reklamy -




१ इतिहास 2:16 - पवित्र बाइबल

16 तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनकी दुईटी छोरीहरू पनि थिए– सरूयाह र अबीगेल। यिशैकी छोरी सरूयाहका तीन छोराहरू थिए– अबीशै, योआब र असाहेल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:16

Následuj nás:

Reklamy


Reklamy