Online Bible

- Reklamy -




१ इतिहास 2:10 - पवित्र बाइबल

10 राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 रामचाहिँ अम्‍मीनादाबका पिता थिए, र अम्‍मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 रामदेखि यिशैसम्‍मको वंशावली यस्‍तो छ: राम, अम्‍मीनादाब, नहशोन, (तिनी यहूदाका ठूला मानिस थिए),

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:10

Následuj nás:

Reklamy


Reklamy