Online Bible

- Reklamy -




१ इतिहास 19:8 - पवित्र बाइबल

8 दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दाऊदले यो कुरा सुनेर योआब र जम्‍मै लड़ाकू मानिसहरूलाई पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अम्‍मोनीहरूले के गर्दै छन् भन्‍ने सुनेर दाऊदले योआबलाई आफ्‍ना सारा सेनाका साथ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।

Viz kapitola kopírovat




१ इतिहास 19:8

Následuj nás:

Reklamy


Reklamy