Online Bible

- Reklamy -




१ इतिहास 19:19 - पवित्र बाइबल

19 जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त पारेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हददेजेरका मानिसहरूले आफूलाई इस्राएलीहरूले परास्‍त गरेका देखेर सन्‍धिको निम्‍ति बिन्‍ती चढ़ाए, र दाऊदकहाँ आत्‍मसमर्पण गरे। यसकारण अरामीहरू फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हददेजेरका अधीनका राजाहरूले हामीलाई इस्राएलले जितेछन् भनी थाहा पाएर दाऊदसित सन्‍धि गरे र तिनका प्रजा भए। त्‍यसपछि अरामीहरू कहिल्यै पनि अम्‍मोनीहरूलाई सहायता गर्न राजी भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब हददेजेरका अधिकारीहरूले आफूहरू इस्राएलद्वारा परास्त भएको देखे, तब तिनीहरूले दावीदसँग सन्धि गरेर तिनका अधीनमा बसे। यसकारण अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्नलाई राजी भएनन्।

Viz kapitola kopírovat




१ इतिहास 19:19

Následuj nás:

Reklamy


Reklamy