१ इतिहास 19:14 - पवित्र बाइबल14 योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब योआब र तिनका मानिसहरू अरामीहरूका नजिकै गएर उनीहरूलाई खेदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 योआब र तिनका योद्धाहरू हमला गर्न अघि बढे र अरामीहरू भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे। Viz kapitola |