१ इतिहास 19:13 - पवित्र बाइबल13 हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौं। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामी आफ्ना जाति र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहससित लड़ाइँ गरौं। अनि परमप्रभुको दृष्टिमा जे असल छ उहाँले त्यही गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 साहसी र वीर बन। हाम्रा देशवासी र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं र परमप्रभुको इच्छा पूरा होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्टिमा जे असल छ, त्यो गर्नुहुनेछ।” Viz kapitola |