१ इतिहास 19:12 - पवित्र बाइबल12 योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 योआबले भने, “यदि अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनू। यदि अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु। साहसिलो होऊ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 योआबले अबीशैलाई भने, “अरामीले मलाई जित्दैगरेका देख्यौ भने तिमी आएर मलाई मद्दत गर्नू र अम्मोनीहरूले तिमीलाई जित्दैगरेका देखें भने म आएर तिमीलाई मद्दत गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउनेछु। Viz kapitola |