Online Bible

- Reklamy -




१ इतिहास 19:10 - पवित्र बाइबल

10 योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लड़ाइँले घेरेको थाहा पाए, तब तिनले कुनै-कुनै चुनिएका असल इस्राएली फौजलाई अरामीहरूको सामना गर्न पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 शत्रुका दलले अगाडि र पछाडिबाट हमला गर्नेरहेछन् भनी योआबले देखे र इस्राएलका सबैभन्दा असल लडाकु सैनिकहरूलाई छानेर अरामीहरूको सामुन्‍ने मोर्चा बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।

Viz kapitola kopírovat




१ इतिहास 19:10

Následuj nás:

Reklamy


Reklamy