Online Bible

- Reklamy -




१ इतिहास 18:8 - पवित्र बाइबल

8 दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए। यसैबाट सोलोमनले काँसाको एउटा विशाल खड्‌कुँलो, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँड़ाहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हददेजेरले शासन गरेका तेबह र कून सहरहरूबाट काँसा पनि धेरै मात्रामा उनले लगे। (पछिबाट सोलोमनले ती काँसा मन्‍दिरको निम्‍ति कुण्‍ड, स्‍तम्‍भ र भाँडा-कुँडा बनाउने काममा लाए।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दावीदले हददेजेरका सहरहरू तेबाह र कूनबाट धेरै मात्रामा काँसा ल्याए, जसलाई सोलोमनले काँसाका खड्कुँलो, खम्बाहरू र काँसाका विभिन्‍न चीजहरू बनाउनमा प्रयोग गरे।

Viz kapitola kopírovat




१ इतिहास 18:8

Následuj nás:

Reklamy


Reklamy