१ इतिहास 18:5 - पवित्र बाइबल5 अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई दमस्कसका अरामीहरू आए, तब दाऊदले उनीहरूका बाईस हजार जनालाई नाश गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दमस्कसका अरामीहरूले हददेजेर राजालाई मद्दत दिन एक दल सेना पठाए। दाऊदले त्यस सेनालाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। Viz kapitola |