Online Bible

- Reklamy -




१ इतिहास 18:3 - पवित्र बाइबल

3 दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडाईँ गरे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधिकार कायम राख्‍न जाँदा दाऊदले सोबाका राजा हददेजेरसँग हमातसम्‍म लड़ाइँ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि दाऊदले हमात देशको छेउमा भएको अरामी देश सोबाका राजा हददेजेरलाई हमला गरे किनभने हददेजेरले माथिल्‍लो यूफ्रेटिस नदीको किनारपट्टिको इलाका आफ्‍नो अधीनमा लिने चेष्‍टा गर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसबाहेक दावीदले सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो विजयको स्मारक खडा गर्न जाँदा तिनलाई हमातसम्मै जिते।

Viz kapitola kopírovat




१ इतिहास 18:3

Následuj nás:

Reklamy


Reklamy