Online Bible

- Reklamy -




१ इतिहास 18:2 - पवित्र बाइबल

2 त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले मोआबीहरूलाई पनि जिते, र उनीहरू तिनको अधीनमा भएर तिनलाई कर तिर्ने गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनले मोआबीहरूलाई पनि जिते र तिनीहरूले उनका प्रजा भई कर तिर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले मोआबीहरूलाई पनि परास्त गरे; अनि तिनीहरू तिनको अधीनमा भएर तिनलाई राजकर तिरे।

Viz kapitola kopírovat




१ इतिहास 18:2

Následuj nás:

Reklamy


Reklamy