Online Bible

- Reklamy -




१ इतिहास 18:17 - पवित्र बाइबल

17 बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊदसँग सेवागर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका जिम्‍मावाल थिए। दाऊदका छोराहरूचाहिँ राजाका मुख्‍य अधिकारीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊदका अङ्गरक्षक दलका कप्‍तान यहोयादाको छोरो बनायाह थिए। राजाका छोराहरू राज-सेवामा ठूल्‍ठूला पदमा नियुक्त भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 18:17

Následuj nás:

Reklamy


Reklamy