१ इतिहास 18:16 - पवित्र बाइबल16 सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखापाल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। शब्शा सचिव थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारी थिए। शब्शा महलका सचिव थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए; Viz kapitola |