१ इतिहास 18:15 - पवित्र बाइबल15 योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोराले दाऊदले गरेका कार्यहरूको विषयमा लेखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अबीशैको दाजु योआब सेनापति थिए, अहीलूदको छोरो यहोशापातले राज्यका कागज-पत्र राख्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए; Viz kapitola |