१ इतिहास 18:14 - पवित्र बाइबल14 दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजामाथि ऐन र न्याय कायम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊदले सबै ठाउँमा सारा इस्राएलमाथि राज्य गरे र आफ्ना प्रजाले सधैँ ठीक न्यायको व्यवहार पाउने काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। Viz kapitola |