Online Bible

- Reklamy -




१ इतिहास 18:12 - पवित्र बाइबल

12 अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एदोमचाहिँ सरूयाहका छोरा अबीशैले परास्‍त गरे। तिनले नूनको उपत्‍यकामा उनीहरूका अठाह्र हजारलाई नाश गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अबीशैले, जसकी आमा सरूयाह थिइन्, एदोमीहरूलाई नुनको बेसीमा विजय गरे र अठार हजार एदोमीहरूलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे।

Viz kapitola kopírovat




१ इतिहास 18:12

Následuj nás:

Reklamy


Reklamy