१ इतिहास 18:11 - पवित्र बाइबल11 दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दाऊद राजाले यी भाँड़ाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू— एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू र अमालेक— तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाऊदले ती कोसेलीहरू आफूले जितेका अरू देशहरू, एदोम, मोआब, अम्मोन, पलिश्ती देश र अमालेकबाट लिएका सुन र चाँदीसँग मिलाएर परमप्रभुलाई अर्पण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे। Viz kapitola |