Online Bible

- Reklamy -




१ इतिहास 18:1 - पवित्र बाइबल

1 पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका स-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 केही बेरपछि दाऊदले पलिश्‍तीहरूलाई जितेर परास्‍त गरे, र उनीहरूबाट गात र त्‍यसका वरिपरिका गाउँहरू लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही समयपछि दाऊद राजाले फेरि पलिश्‍तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जिते। गात सहर र त्‍यसका चारैतिरका गाउँ-बस्‍तीहरू उनले तिनीहरूका हातबाट खोसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 केही समयपछि, दावीदले पलिश्तीहरूलाई परास्त गरे, र तिनीहरूलाई आफ्नो अधीनमा पारे; अनि तिनले पलिश्तीहरूको अधीनमा रहेका गात र त्यसका चारैतिरका गाउँहरूलाई पनि लिए।

Viz kapitola kopírovat




१ इतिहास 18:1

Následuj nás:

Reklamy


Reklamy