१ इतिहास 17:8 - पवित्र बाइबल8 तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तँ जहाँ-जहाँ गइस् म तेरो साथमा भएँ, र तेरो बाटोदेखि तेरा शत्रुहरूलाई नष्ट पारें। अब म तँलाई पृथ्वीका महान् व्यक्तिहरूझैँ प्रसिद्ध तुल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तँ जहाँ-जहाँ गइस्, त्यहाँ म तँसित थिएँ र तँअघि बढेर जाँदा तेरा सबै शत्रुहरूलाई मैले हटाएँ। म तँलाई संसारका ठूलाभन्दा ठूला अगुवाजस्तै प्रसिद्ध बनाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु। Viz kapitola |