Online Bible

- Reklamy -




१ इतिहास 17:7 - पवित्र बाइबल

7 “यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “यसैकारण मेरो दास दाऊदलाई भन्, “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले तँलाई खर्कहरूबाट र भेड़ाबाख्रा चराउनदेखि मेरो प्रजा इस्राएलको राजा हुनलाई चुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “यसकारण मेरो सेवक दाऊदलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु त्‍यसलाई यो भन्‍दछु, ‘मैले तँलाई चरनमा भेडा चराउने कामबाट निकालेर इस्राएलका मेरा प्रजामाथि राजा बनाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।

Viz kapitola kopírovat




१ इतिहास 17:7

Následuj nás:

Reklamy


Reklamy