१ इतिहास 17:4 - पवित्र बाइबल4 परमेश्वरले भन्नु भयो, “जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “गएर मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले मेरो लागि घर बनाउनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “गएर मेरो सेवक दाऊदलाई मेरा यी वचन भन्, ‘म बास गर्नलाई मन्दिर बनाउने मानिस तँ होइनस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, मेरो वासस्थानको भवन बनाउने व्यक्ति तँ होइनस्। Viz kapitola |