१ इतिहास 17:26 - पवित्र बाइबल26 यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हे परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ। तपाईंले आफ्नो दाससित यी उच्च प्रतिज्ञाहरू गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ र यो उदेकको प्रतिज्ञा मसित गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 हे याहवेह, तपाईं नै परमेश्वर हुनुहुन्छ! तपाईंले आफ्नो सेवकलाई यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ। Viz kapitola |