Online Bible

- Reklamy -




१ इतिहास 17:25 - पवित्र बाइबल

25 “तपाईं आफैंले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “तपाईं मेरा परमेश्‍वरले आफ्‍नो दासको घर बनाउनलाई आफ्‍नो अभिप्राय मलाई प्रकट गर्नुभएको छ। यसैकारण तपाईंको दासले तपाईंको सामु प्रार्थना चढ़ाउन आँटेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मेरा परमेश्‍वर, मलाई तपाईंसित यो प्रार्थना गर्ने हिम्‍मत हुँदछ किनभने तपाईंले यी सबै कुरा म तपाईंको दासलाई देखाउनुभयो र सारा सन्‍तानलाई राजा बनाउँछु भनी मलाई भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई उसको निम्ति एउटा घर बनाइदिनुहुनेछ भनी तपाईंले प्रकट गर्नुभएको छ। त्यसैले तपाईंको सेवकले तपाईंलाई प्रार्थना गर्ने हिम्मत गरेको छु।

Viz kapitola kopírovat




१ इतिहास 17:25

Následuj nás:

Reklamy


Reklamy