Online Bible

- Reklamy -




१ इतिहास 17:22 - पवित्र बाइबल

22 तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तपाईंले आफ्‍नो प्रजा इस्राएललाई सदासर्वदाको निम्‍ति आफ्‍नो बनाउनुभएको छ। तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सदाकालको निम्‍ति तपाईंले इस्राएललाई आफ्‍नो निज प्रजा बनाउनुभएको छ र परमप्रभु, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।

Viz kapitola kopírovat




१ इतिहास 17:22

Následuj nás:

Reklamy


Reklamy