१ इतिहास 17:17 - पवित्र बाइबल17 यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैँ एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तापनि हे परमेश्वर, तपाईंको दृष्टिमा यो त अझ यथेष्ट छैन। तपाईंले आफ्नो प्रतिज्ञा आफ्नो दासको घरानामाथि दूर भविष्यसम्मलाई बढ़ाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तापनि अहिले त्योभन्दा अझ बढी तपाईंले गर्दै हुनुहुन्छ, आउँदा दिनको निम्ति सन्तानको बारेमा तपाईंले प्रतिज्ञा गर्नुभयो र परमप्रभु परमेश्वर, तपाईंले एउटा ठूलो मानिससँग झैँ मसँग व्यवहार गर्दै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे परमेश्वर, यो पनि तपाईंको दृष्टिमा कम भएझैँ, तपाईंले आफ्नो सेवकको घरको भविष्यको बारेमा भन्नुभएको छ। हे याहवेह परमेश्वर, तपाईंले मलाई एक अति उच्च प्रसिद्ध मानिसझैँ मसँग व्यवहार गर्नुभएको छ। Viz kapitola |