१ इतिहास 17:16 - पवित्र बाइबल16 तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने, “हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिनँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब दाऊद राजा परमप्रभुको उपस्थितिमा गए र तिनले भने, “हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि दाऊद राजा परमप्रभु बास गर्ने पवित्र पालमा गए, त्यहाँ बसे र प्रार्थना गरे, “परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति जे-जति गर्नुभएको छ, म त्यसको योग्यको छैनँ, मेरो परिवार पनि त्यसको योग्यको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने: “हे याहवेह परमेश्वर, म को हुँ र? मेरो परिवार के हो र, तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ? Viz kapitola |