१ इतिहास 17:14 - पवित्र बाइबल14 म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म त्यसलाई मेरो भवन र मेरो राज्यमाथि सधैँको निम्ति राख्नेछु, र त्यसको सिंहासन सदासर्वदाको निम्ति स्थिर रहनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सदासर्वदाको लागि त्यसलाई म मेरा प्रजा र राज्यको शासक बनाउनेछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ” Viz kapitola |