Online Bible

- Reklamy -




१ इतिहास 17:13 - पवित्र बाइबल

13 म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाड्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म त्‍यसका पिता हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। मैले तेरो अघिको शासन गर्नेदेखि मेरो प्रेम फिर्ता लिएझैँ म त्‍यसदेखि चाहिँ मेरो प्रेम कहिल्‍यै फिर्ता लिनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म त्‍यसका बुबा हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। जसरी मैले शाऊलबाट आफ्‍नो प्रेम फिर्ता लिएर त्‍यसलाई हटाएँ र तँ त्‍यसको सट्टामा राजा हुन सकिस्, त्‍यसरी नै तेरो छोरोबाट म आफ्‍नो प्रेम फिर्ता लिनेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।

Viz kapitola kopírovat




१ इतिहास 17:13

Následuj nás:

Reklamy


Reklamy