१ इतिहास 17:12 - पवित्र बाइबल12 तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसैले मेरो लागि एउटा भवन बनाउनेछ, र त्यसको सिंहासन सदाको निम्ति स्थिर गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरो लागि मन्दिर बनाउने त्यही नै हुनेछ र म यो पक्का गर्नेछु कि त्यसको राजवंश सदाकाल स्थिर रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु। Viz kapitola |