Online Bible

- Reklamy -




१ इतिहास 17:11 - पवित्र बाइबल

11 जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस् म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउँनेछु। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब तेरो जीवन खतम हुनेछ, र तँ तेरा पित्रहरूसित मिल्‍न जानेछस्, तब तेरै घरानाको एक जनालाई तेरो पछि राज्‍य गर्न म नियुक्त गर्नेछु, र म त्‍यसको राज्‍य स्‍थिर गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तँ मरेर तेरा पुर्खाहरूसित गाडिएपछि पनि म तेरो एउटा छोरोलाई राजा बनाउनेछु र त्‍यसको राज्‍यलाई बलियो बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।

Viz kapitola kopírovat




१ इतिहास 17:11

Následuj nás:

Reklamy


Reklamy