Online Bible

- Reklamy -




१ इतिहास 17:10 - पवित्र बाइबल

10 ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु। “‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मैले पहिले-पहिले मेरो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरूलाई नियुक्त गरेको समयदेखि यसो उनीहरूले अघि सताएझैँ दुष्‍ट मानिसहरूले तिनीहरूलाई फेरि कहिल्‍यै सताउनेछैनन्‌। म तेरा सबै शत्रुहरूलाई तेरो वशमा तुल्‍याइदिनेछु। “‘म तँलाई भन्‍दछु, कि परमप्रभुले तेरो राजकीय घराना खड़ा गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मैले आफ्नो जाति इस्राएलमाथि अगुवाहरू नियुक्त गरेको समयदेखि सताउँदैआएका थिए। म तेरा सबै शत्रुहरूलाई तेरो अधीनमा पार्नेछु। “ ‘म तँलाई भन्दछु, याहवेह आफैँले तेरो निम्ति एउटा घर निर्माण गर्नुहुनेछ:

Viz kapitola kopírovat




१ इतिहास 17:10

Následuj nás:

Reklamy


Reklamy