१ इतिहास 17:1 - पवित्र बाइबल1 दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्नो महलमा बसेपछि दाऊदले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको घरमा बस्दैछु, तर परमप्रभुका करारको सन्दूकचाहिँ पालमा राखिएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद राजा आफ्नै महलमा बस्दै थिए। एक दिन तिनले नातान अगमवक्तालाई बोलाएर भने, “म यहाँ देवदारु काठले बनेको महलमा बसेको छु तर परमप्रभुको करारको सन्दुकचाहिँ एउटा पालमा छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।” Viz kapitola |