१ इतिहास 16:9 - पवित्र बाइबल9 परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर! Viz kapitola |