Online Bible

- Reklamy -




१ इतिहास 16:8 - पवित्र बाइबल

8 परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुलाई धन्‍यवाद देओ, उहाँको महान्‌ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।

Viz kapitola kopírovat




१ इतिहास 16:8

Následuj nás:

Reklamy


Reklamy