१ इतिहास 16:7 - पवित्र बाइबल7 यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस दिन आसाप र तिनका कुटुम्बहरूलाई परमप्रभुको निम्ति धन्यवाद चढ़ाउन दाऊदले पहिलो पल्ट नियुक्त गरे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस दिन पहिलो चोटि दाऊदले आसाप र तिनका लेवी बन्धुहरूलाई परमप्रभुको प्रशंसामा गीत गाउने भार दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे: Viz kapitola |