Online Bible

- Reklamy -




१ इतिहास 16:6 - पवित्र बाइबल

6 बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि दुई जना पूजाहारी बनायाह र यहासेलले वाचाको सन्‍दुकअघि नियमितरूपले तुरही फुक्‍नुपर्नेभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।

Viz kapitola kopírovat




१ इतिहास 16:6

Následuj nás:

Reklamy


Reklamy