१ इतिहास 16:43 - पवित्र बाइबल43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिँ आफ्नो परिवारलाई आशीर्वाद दिन गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 त्यसपछि सबै जना घर फर्के र दाऊदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन आफ्नो घर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के। Viz kapitola |