१ इतिहास 16:42 - पवित्र बाइबल42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउने जिम्मा हेमान र यदूतूनलाई दिइएको थियो। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 प्रशंसाको गीत गाउँदा बजाइने तुरही, झ्याम्टा र अरू बाजाहरूको जिम्मा पनि हेमान र यदूतूनलाई नै दिइएको थियो। यदूतूनका गोत्रका मानिसहरू ढोकाहरूमा पहरा दिने कामका लागि जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए। Viz kapitola |