१ इतिहास 16:41 - पवित्र बाइबल41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूले स्तुति गान गाउँदै भने, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ-नाउँ गरी चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढ़ाउन खटाइए, “किनभने उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिनीहरूसित हेमान, यदूतून र अरू मानिसहरू थिए, जसलाई परमप्रभुको अनन्त प्रेमको लागि उहाँका प्रशंसाको गीत गाउन विशेष रूपले चुन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” Viz kapitola |