Online Bible

- Reklamy -




१ इतिहास 16:40 - पवित्र बाइबल

40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्‍थानको सामु रहनलाई खटाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 हरेक बिहान र साँझ परमप्रभुले इस्राएललाई दिनुभएको नियमअनुसार वेदीमा तिनीहरूले पूर्ण होमबलि चढाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।

Viz kapitola kopírovat




१ इतिहास 16:40

Následuj nás:

Reklamy


Reklamy