१ इतिहास 16:4 - पवित्र बाइबल4 तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुका सन्दूकको सामुन्ने सेवा गर्न, उहाँलाई अन्तर्बिन्ती र धन्यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा र स्तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु इस्राएलका परमेश्वरलाई करारको सन्दुकको अघि गीत गाउँदै र प्रशंसा गर्दै आराधना गर्न दाऊदले केही लेवीहरूलाई खटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे। Viz kapitola |