१ इतिहास 16:39 - पवित्र बाइबल39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 इस्राएलीहरूलाई परमप्रभुको सेवा गर्न व्यवस्थामा लेखिएबमोजिम बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि वेदीमा चढ़ाउन Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 सादोक पूजाहारी र उनका अरू पूजाहारी बन्धुहरूचाहिँ गिबोन सहरका आराधना-स्थलमा भएका पवित्र पालमा परमप्रभुको आराधना गर्न जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा Viz kapitola |