१ इतिहास 16:38 - पवित्र बाइबल38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्बहरू आसापसँग सेवा गर्न खटाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 यदूतूनको छोरो ओबेद-एदोम र उनका गोत्रका अठसट्ठी जना मानिसहरूले तिनीहरूलाई सघाउँथे। ढोकाहरूमा पहरा दिने काम ओबेद-एदोमको जिम्मामा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए। Viz kapitola |