Online Bible

- Reklamy -




१ इतिहास 16:37 - पवित्र बाइबल

37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 दाऊदले प्रतिदिनको कामअनुसार निरन्‍तरको सेवा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका कुटुम्‍बहरूलाई नियुक्त गरेर राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 दाऊद राजाले आसाप र उनका लेवी बन्‍धुहरूलाई करारको सन्‍दुक राखेको ठाउँमा गरिने जिम्‍मा सधैँको लागि दिए। दिन-दिनै तिनीहरूले त्‍यहाँ आफ्‍ना सेवा गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।

Viz kapitola kopírovat




१ इतिहास 16:37

Následuj nás:

Reklamy


Reklamy