१ इतिहास 16:33 - पवित्र बाइबल33 तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्मुख आनन्दले गाउनेछन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 जङ्गलका रूखहरूले आनन्दले सोर मच्चाउनेछन्, जब परमप्रभु पृथ्वीमा राज्य गर्न आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ। Viz kapitola |