Online Bible

- Reklamy -




१ इतिहास 16:32 - पवित्र बाइबल

32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 सागर र त्‍यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्‍यहाँ भएका हरेक कुराले आनन्‍द मनाऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!

Viz kapitola kopírovat




१ इतिहास 16:32

Následuj nás:

Reklamy


Reklamy